हालसम्म ४३ हजार बढी कोरोना मुक्त, कुन प्रदेशका कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । यो कुल संक्रमितको ७१ दशमलव १ प्रतिशत रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना कोरोना मुक्त भएर घर फकिएका छन् ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ३८४७ जना

प्रदेश २ मा ११९०० जना

वाग्मती प्रदेश ९७७१ जना

गण्डकी प्रदेशमा २५३४ जना

प्रदेश ५ मा ६९६० जना

कर्णाली प्रदेशमा २६५७ जना

सुदूरपश्चिम प्रदेशमा ६१५१ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?