भोली नेपाल आइपुग्ने रेल जयनगर आइपुग्यो

काठमाडौं । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा शुक्रबार आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको छ ।

रेल बिहीबार साँझ जयनगरस्थित स्टेशनमा आइपुगेको छ ।

जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने बताइएको छ। भारतको पटनामा तयार गरिएको रेल जयनगर हुँदै यहाँ आउन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?