काठमाडौं – मन्त्रिपरिषद्को बैठक सकिएको छ ।
बैठकले ५ सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्ननियुक्ति गर्ने भन्ने प्रस्तावमा पनि छलफल हुने भनिएको थियो । बैठकका अन्य निर्णयबारे जानकारी आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया