३४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले ३४ जना उपसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत मंगलबार २५ जना र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो ।

अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।
को कहाँ ? सरुवाको सूची हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?