काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले सीबीआईलाईले अनुसन्धान गरिरहेको छ । यसैबीच सुशान्तले लेखेको नोट्स उनको फर्म हाउसमा भेटिएको छ ।
२७ अप्रिलमा उनले उक्त नोट्स लेखेको बताइएको छ । उक्त नोट्सबाट उनको आत्महत्या हो वा हत्या हो भन्ने बारेमा केहि नयाँ खुलासा हुन सक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया