ज्ञानेन्द्र शाहद्वारा पूर्व प्रधानन्यायधिश सिंहको निधनमा दुख व्यक्त

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वोच्च अदालतका भूतपूर्व प्रधानन्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनप्रति दुख व्यक्त गरेका छन् ।

उनको बत्तिसपुतली स्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको हो ।

पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?