काठमाडौं । विश्वमा ग्लोबल वार्मिङको खतरा लगातार बढीरहेको छ ।
यसको प्रमाण फेरि आर्कटिकमा देखिएको छ । त्यहाँ बनेको ग्रीनल्याण्डको सबैभन्दा ठूलो ग्लेशियर अचानक फुटेको छ । यो ग्लेशियरको नाम स्पाल्टे ग्लेशियर रहेको छ ।
यसलाई ७९एन पनि भन्ने गरिन्छ । यसको करिव ११३ वर्ग किलोमिटरको टुक्रा फुटेको हो । यसको तस्वीर यूरोपियन एजेन्सीको कोपरनिकस र सेन्टीनल २ स्याटेलाइटबाट लिइएको हो ।
फोटोमा यो क्लियरसँग देखिएको छ । यसको टुक्रा पग्लिएर पृथ्वीमा आईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया