प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

काठमाडौं । भारतको झारखण्डस्थित गुमलामा श्रीमानको हत्या आरोपमा एक महिला र उनका प्रेमीलाई गाउँलेले रामधुलाई हुने गरि पिटेका छन् ।

झारखण्डको गुमला जिल्लास्थित डेंगडीह गाउँमा बस्ने मारियानस कुजूरलाई उनकी श्रीमती नीलम र प्रेमी सुदीप डुंडुंगले हत्या गरेका छन् ।

प्रेमी सुदीप आफ्ना साथी लिएर त्यहाँ पुगेको र सोमवार प्रेमीका नीलमसँग मिलेर उनका पतिको हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिले घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?