काठमाडौं । भारतको चम्बल नदीमा बुधवार बिहान डुंगा पल्टिँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

डुंगामा करिव ३० जना रहेको बताइएको छ । त्यसमध्ये ७ जनाको शव भेटिएको र ८ जना बेपत्ता भएको बताइएको छ ।

डुंगामा १४ वटा बाइक नदी पार गराउनका लागि राखिएकोले भार धेरै भएर डुबेको हुन सक्ने अनुमान गरिएको छ ।




एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया