२०७७, ३१ भाद्र बुधबार १४:०२

चम्बल नदीमा डुंगा पल्टियो, ७ जनाको मृत्यु, ८ बेपत्ता (फोटोसहित)


प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार १४:०२

काठमाडौं । भारतको चम्बल नदीमा बुधवार बिहान डुंगा पल्टिँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

लापता लोगों के परिजन बेसुध हुए।

डुंगामा करिव ३० जना रहेको बताइएको छ । त्यसमध्ये ७ जनाको शव भेटिएको र ८ जना बेपत्ता भएको बताइएको छ ।

एक महिला की लाश नदी से बाहर निकाली गई।

डुंगामा १४ वटा बाइक नदी पार गराउनका लागि राखिएकोले भार धेरै भएर डुबेको हुन सक्ने अनुमान गरिएको छ ।

लोगों को बचाने के लिए पहुंची दूसरी नाव।

मौके पर लगी लोगों की भीड़।

रेस्क्यू ऑपरेशन शुरू किया गया।

शवों को पोस्टमार्टम के लिए भिजवाया गया।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस