काठमाडौं । पछिल्लो समय चीन भारत सीमावर्ती क्षेत्रलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको छ ।
गत १५ जूनमा चीन भारतबीच लद्दाखमा भएको पहिलो झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्लो झडप २९ अगस्टमा एक भारतीय सैनिकको ज्यान गएको थियो ।

त्यसपछि दुबै देशले सीमामा सैन्य शक्ति बढाएका छन् ।

साथै लडाकू विमानहरुद्वारा गस्ती गरिरहेका छन् ।यसैबीच पूर्वी लद्दाखको प्यांगोन्गमा भएको पछिल्लो हिंसात्मक झडपमा १०० देखि २०० राउण्ड हवाई फायर भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया