आज प्रदेश २ संसद बैठक बस्दै

जनकपुर, २५ फागुन । प्रदेश नं. २ प्रदेशसभा बैठक आज बस्दै । बैठब दिउँसो १ बजेका लागि तोकिएको प्रदेश संसद सभिवालयले जनाएको छ ।आज बस्ने प्रदेसभा बैठकका कार्यसूची कार्य व्यवस्था परामर्श समितिकाको बैठकले तय गर्ने सचिवलयले जनाएको छ ।प्रदेश संसद सचिवालयका उपसचिव रंजित कुमार यादवका अनुसार प्रदेसभाका सभामुख संयोजक रहेका कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठक अघि बस्ने बताए ।त्यस्तै आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक, आर्थिक कार्यविधि विधेयक लगायतले प्रवेश पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?