यसरी गरियो कुलमान घिसिङलाई प्राधिकरणबाट बिदाई (फोटोमा हेर्नुहोस्)

काठमाडौं । आफ्नो ४ वर्षे कार्यकाल समाप्त गरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट औपचारिक रुपमा बिदा भएका छन् । प्राधिकरणका कर्मचारीहरुले एक कार्यक्रम गरी उनको बिदाई कार्यक्रम राखेका थिए ।

नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ र घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेका कारण उनलाई पुनः नियुक्तीको लागि आम मानिसहरुले आवाज उठाइरहेका छन् ।

बिदाइ कार्यक्रममा घिसिङले सबैको सामूहिक प्रयासबाट मात्र नेपाललाई लोडसेडिङमुक्त बनाउन सफल भएको बताए ।

यस्तो थियो घिसिङको बिदाई कार्यक्रम

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?