प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडा नियुक्त

काठमाडौं । पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाकारमा नियुक्त गरिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार मन्त्रिस्तरको सुविधा पाउने गरी खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?