यस्तो छ कलैया उपमहानगरको पछिल्लो अपडेट, एमालेको अग्रता
काठमाडौं, ९ असोज – बाराको कलैया उपमहानगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ ।कलैया उपमहा नगरपालिकाको अपडेट यस्तो छ :एमाले – प्रमुखमा ९८६१ उप प्रमुखमा ९८११कागं्रेस – प्रमुखमा ९७५१ उप प्रमुखमा ९५५५संघिय फोरम – प्रमुखमा ८७४१ उप प्रमुखमा ७९०७