अमेरिकी ‘स्पेस इण्डस्ट्री’लाई पछि पार्दै चीनले चुम्यो यति ठूलो सफलता

काठमाडौं । चीनले अमेरिकी स्पेस इण्डस्ट्रीलाई पछि पार्दै एक नयाँ उपलब्धि हासिल गरेको छ । चीनले तैरिनेवाला स्पेसपोर्ट बनाएको हो ।

China creates Floating Spaceport for Rocket Launches

अर्थात् चीनले यस्तो जहाजको विकास गरेको छ, जसले अन्तरिक्षमा जाने रकेट्स लञ्च गर्न सक्छ । यसको उपयोग चीनको प्रशान्त महासागरमा रकेट लञ्चको लागि गर्नेछ ।

China creates Floating Spaceport for Rocket Launches

किनभने आफ्नो स्याटेलाइटलाई अन्तरिक्षमा कम समयको लागि लञ्च गर्न सकोस् ।चीनको यो तैरिने स्पेसपोर्टको नाम ईस्ट एयरस्पेस स्पोर्ट रहेको छ ।

China creates Floating Spaceport for Rocket Launches

यसको पहिलो परीक्षण मंगलवार श्यान्डोंग प्रान्तको तटीय शहर हैयांगको नजिकको समुन्द्रमा गरिनेछ । यो स्पेसपोर्टमा सानो रकेट बनाएर छोडिनेछ ।

China creates Floating Spaceport for Rocket Launches

यसलाई चाइना एयरस्पेस साइन्स एण्ड टेक्नोलोजी कार्कले बनाएको हो । यूनिभर्स टुडेमा प्रकाशित समाचारका अनुसार निकट भविष्यमा नै चीनले आफ्नो महत्वपूर्ण प्रोजेक्ट्स यसै स्पेसपोर्टबाट लञ्च गर्नेछ ।

China creates Floating Spaceport for Rocket Launches

China creates Floating Spaceport for Rocket Launches

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?