विश्वकै ठूलो ‘भ्याक्सीन’ निर्माता कम्पनीले दियो झट्का !

काठमाडौं । यो वर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको भ्याक्सीन पाइने आश गरेका व्यक्तिहरुलाई गम्भीर धक्का लागेको छ ।

भ्याक्सीन बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी सीरम इन्स्टीट्यूट अफ इण्डियाले सन् २०२४ सम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सीन उपलब्ध गराउन नसकिने बताएको हो ।

२०२४ सम्ममा आम नागरिकहरुलाई सहज रुपमा पुग्न सक्ने गरि भ्याक्सीनको डोज बनाउन नसकिने कम्पनीले बताएको छ ।

सारा विश्वमा सहजरुपमा पुग्ने गरि भ्याक्सीन बनाउन ४ देखि ५ वर्षसम्मको समय लाग्ने बताएको छ । यदि एक व्यक्तिलाई कोरोनाको डोज चाहिए सारा विश्वको लागि १५ अर्बको डोज आवश्यक पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?