काठमाडौं । भारतको शिवदासपुर क्षेत्रमा एक व्यक्तिले आईतवार राती १ बजे श्रीमती र शासुको घाँटी रेटेर हत्या गरेका छन् ।
चक्कुले घाँटी रेटेर हत्या गरेपछि राती तीन बजे हत्यारा तीन बच्चालाई बाइकमा बोकेर पुलिस थाना पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रामकिशन सैनी (३९) नामका ति व्यक्तिले दुई जनाको हत्या गरेँ भन्दै प्रहरी चौकी पुगेका थिए । जसका कारण पुलिस नै हैरान बनेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया