देशभर ३६५ जना महिलामा देखियो कोरोना संक्रमण, कुन जिल्लाका कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६५ जना महिलासहित १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ६ सय ७४ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?