चन्द्रमामा लैजान निजी कम्पनीसँग माटो किन्दै नासा !

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाका लागि निजी कम्पनीसँग माटो किन्ने बताएको छ । चन्द्रमामा खनन कार्य शुरु गर्नको लागि माटो किन्न लागेको बताएको छ ।

नासाले रोवर्सको प्रयोगबाट चन्द्रमामा माटो र ढुङ्गा जम्मा गर्ने बताइएको छ ।

नासाले ५० देखि ५०० ग्रामको नमूना किन्नको लागि १५ हजार र २५ हजार डलरसम्मको राशि छुट्याएको छ । नासाले यो कार्य २०२४ सम्म पूरा गरिसक्ने बताइएको छ ।

मानिस बसोबासका लागि सहज बनाउन यो कार्य गरिरहेको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?