भारतका पूर्व केन्द्रिय मन्त्री रघुवंश प्रसादको निधन

काठमाडौं । भारतका पूर्व केन्द्रीय मन्त्री रघुवंश सिंहको निधन भएको छ ।

उनको आईतवार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।स्वास्थ्यमा समस्इा आएपछि शनिवार अस्पतलमा भर्ना गरिएको थियो ।

उनले हालै मात्र राष्ट्रीय जनता दलबाट राजीनामा दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?