काठमाडौं । बलिउड अभिनेता आफताब शिवदासानीलाई कोरोना संक्रमण भएको छ ।
कोरोनाका केहि लक्षण देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले स्वयं नै सामाजिक सञ्जाल इन्स्टाग्राममा कोरोना पोजेटिभ रिजल्ट आएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया