कपलले सेल्फी भिडियो बनाएर गरे आत्महत्या

काठमाडौं । भारतको तेलंगानामा एक मार्मिक घटना भएको छ । त्यहाँ एक कपलले सेल्फी भिडियो बनाएर आत्महत्या गरेका छन् ।

Representative image

तेलंगानाको नलगोन्डा जिल्लामा बिहीवार एक युवा जोडीले आफ्नो मृत्युको एक सेल्फी भिडियो बनाएर आत्महत्या गरेका हुन् ।

मृतक शेख मस्तान अली.

यो भिडियो बनाएर उनीहरुले आफ्ना साथीलाई पठाएको बताएका थिए । भिडियो देखेर पुलिस घटनास्थल पुग्दा दुबैको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

मृतका एन अश्विनी.

आत्महत्या गर्नेको नाम शेख मस्तान अली र युवतीको नाम अश्निी रहेको भारतीय सञ्चानरमाध्यमहरुले बताएका छन् । उनीहरु दुबै एकै कम्पनीमा काम गर्दथे ।

मृतक शेख मस्तान अली.

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?