प्रिमियर लिग फुटबल नयाँ सिजन आजबाट

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज (शनिवार)बाट शुरु हुदैछ ।

प्रिमियर लिगको नयाँ सिजन आजबाट शुरु हुन लागेको हो । ७ हप्ताको मात्र विश्रामपछि नयाँ सिजन शुरु हुन लागेको हो । शनिवार पहिलो दिन चार खेल हुदैछ ।

साविक विजेता लिभरपुलले लिड्ससँग भिड्ने छ ।

यस्तो छ तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?