काठमाडौं । भक्तपुरको निकोसेरा मध्यपुर ठिमि स्थित एकै परिवारका तीन सदस्य मृत अवस्थामा फेला परेका छन् ।
भर्खरै प्राप्त जानकारी अनुसार मृतक बाबु आमा र बच्चा हुन् ।
स्थानीयको खबरपछि अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया