चीनले पहिलोपटक नाकबाट दिइने कोरोना ‘स्प्रे भ्याक्सीन’को ‘ट्रायल’लाई दियो स्विकृति !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

China allowed First Nasal Spray Covid-19 Vaccine Test

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न अझै सकेको छैन ।

China allowed First Nasal Spray Covid-19 Vaccine Test

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

China allowed First Nasal Spray Covid-19 Vaccine Test

यसैबीच चीनले नाकबाट डोज दिइने कोरोना स्प्रे भ्याक्सीनलाई ट्रायल गर्न अनुमति दिएको छ । यो भ्याक्सीनको ट्रायल चीनले नोभेम्बरमा शुरु गर्ने बताइएको छ ।

China allowed First Nasal Spray Covid-19 Vaccine Test

यसको लागि १०० भ्यालेन्टियर्स चुनिनेछ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले यो भ्याक्सीनलाई राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले ट्रायलको अनुमति दिएको हो ।

China allowed First Nasal Spray Covid-19 Vaccine Test

यो भ्याक्सीन हङकङ र चीन सरकार मिलेर विकसित गर्दैछ । यो भ्याक्सीन यूनिभर्सिटी अफ हङकङ र शियामेन यूनिभर्सिटी र बेइजिङ वन्ताई बायोलोजिकल फार्मेसीका साइन्टिस्टहरु मिलेर बनाउँदै छन् ।

China allowed First Nasal Spray Covid-19 Vaccine Test

हङकङ यूनिभर्सिटीका साइन्टिस्ट युऐन क्वोक युंगले यो भ्याक्सीन श्वास लिएको बेला आएका भाइरसलाई त्यहाँ नै नष्ट गर्न सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?