अक्सफोर्डको भ्याक्सीन लगाएपछि के भएको थियो महिलालाई ? जसका कारण रोकियो ”ट्रायल’ !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

एस्ट्रेजेनेका के प्रवक्ता का बयान

कोरोना भाइरसका कारण हरेक दिन हजारौँको संख्यामा मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

होल्ड पर रखा गया ट्रायल

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

कंपनी का बयान, वैक्सीन पूरी तरह से नैतिक

वैज्ञानिकहरु अहोरात्र यसविरुद्धको भ्याक्सीन बनाउन खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

जल्द शुरू होगा ट्रायल

यसैबीच अहिले सारा विश्व कोरोना भाइरसविरुद्धको भ्याक्सीनको प्रतिक्षामा छन् ।

सीरम इंस्टीट्यूट को नोटिस

अक्सफोर्डको भ्याक्सीनमा धेरैलाई आशा रहेपनि तेश्रो चरणको ट्रायल रोकिएको छ ।

ट्रायल में बिगड़ी महिला की तबियत

ट्रायलमा एक महिला भ्यालेन्टियर्समा यसको असर देखिएपछि ट्रायल तत्कालका लागि रोकिएको हो ।

सीरम इंस्टीट्यूट को नोटिस

एस्ट्राजेनेकाका अनुसार ट्रायलमा सहभागी महिलाको हड्डीमा गम्भीर रुपमा समस्या आएको छ । त्यसैले कम्पनीले तत्कालका लागि ट्रायलमा रोक लगाएको हो ।

 विश्व स्वास्थ्य संगठन का बयान

एस्ट्राजेनेकाका चीफ एग्जीक्युटिभले एक कन्फ्रेन्समा स्वास्थ्यमा सुधार आईरहेको र केहि समयमै डिस्चार्ज हुने बताएका छन् ।

सुरक्षा पर समझौता नहीं

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?