हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८४ पेसा कायम गरेको छ ।

त्यस्तै युरोपियन यूरो १ को खरिददर १३८ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर १३९ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

त्यस्तै आजका लागि १ साउदी अरबी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?