काठमाडौं । लण्डनमा चीनका राजदूतको ट्वीटर अकाउण्टबाट एक पोर्न भिडियो लाइक गरेको घटना अहिले भाइरल बन्दै गईरहेको छ।

केहि दिन पहिला चिनियाँ राजदूत लियु शियाओमिंगको अफिशियल ट्वीटर अकाउण्टबाट एक पोर्न भिडियो लाइक भएको थियो ।

त्यसपछि ट्वीटरमा चिनियाँ राजदूतलाई ट्रोल बनाईरहिएको छ ।

यो घटना यहाँसम्म पुग्यो कि, यस बारेमा चिनियाँ राजदूतले स्पष्टीकरण समेत दिनुपरेको छ ।उनले स्पष्टिकरणमा ट्वीटर अकारण्ट ह्याक गरेर कसैले लाइक गरिदिएको बताएका छन् ।

उक्त भिडियोमा लगभग एक घण्टासम्मको अवधिमा उनले लाइक गरेको देखिएको थियो ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया