रुसले कोरोनाविरुद्धको भ्याक्सीन लगाउन शुरु गर्यो, २६ वैज्ञानिक असन्तुष्ट !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

वैज्ञानिकों ने उठाए सवाल

कोरोनाविरुद्धको भ्याक्सिन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएपनि अहिलेसम्म पूर्ण उपलब्धि हात पार्न सकेका छैनन् ।

मेडिकल जर्नल में छपी स्टडी

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाविरुद्धको पहिलो संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

 द लैंसेट के आधार पर लिखा पत्र

यसैबीच रुसले गत अगस्ट ११ मा विश्वको पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको थियो ।

लेखक दें जवाब

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त भ्याक्सीन आफ्नी छोरीले पनि लगाएको बताएका थिए ।

वैज्ञानिकों को चर्चा में बुलाया

यसैबीच रुसले आफ्नो विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन स्पुतनिक भी आफ्ना भ्यालेन्टीयर्समा लगाउन शुरु गरेको छ ।

वैक्सीन की खेप जारी हो चुकी है

मस्कोको सरकारी वेबसाइटले राजधानीका करीव ४० हजार मानिसलाई कोरोनाविरुद्धको भ्याक्सीन दिन सकिने बताएको छ ।

ट्रायल पूरा किए बिना ही दी जा रही है वैक्सीन

भ्याक्सीनका दुई डोज २१ दिनको अन्तरालमा दिइनेछ । तर यसमा २६वैज्ञानिकहरुले भने प्रश्न उठाएका छन् । उनीहरुले ट्रायलको डेटालाई लिएर प्रश्न उठाएका हुन् ।

डेटा पर संदेह

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?