भारतसँगको तनावका बीच चीनले हान्यो मिसाइल !

काठमाडौं । भारतसँगको सीमावर्ती क्षेत्रत्रमा भईरहेको विवादकाबीच चीनले मिसाइल हानेको छ ।

China launched medium range HQ-16 missile

चीनले आफ्ना सैनिकलाई कसरी मिसाइल लञ्च गर्ने भनेर एक मिसाइल हानेर सिकाएको बताएको छ ।जसका कारण अन्य छिमेकी देशमा भने त्रास पैदा भएको छ ।

China launched medium range HQ-16 missile

चीनको ७७ औँ ग्रुप आर्मीले यो मिसाइल परीक्षण गरेको हो । तर कुन ठाउँमा मिसाइल हानेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।

China launched medium range HQ-16 missile

यो बटालियन मिसाइलले चीनले पहिला जापान, कोरिया, भारत र भियतनामसँग युद्ध गरेको थियो । एच क्यू १६मिसाइल मध्यम दूरीको मिसाइल हो ।

China launched medium range HQ-16 missile

यसको रेन्ज ४० देखि ७० किलोमिटरसम्म हुन्छ । यसले क्रुज मिसाइल, फाइटर जेट्स, ब्यालेस्टिक मिसाइललाई हमला गर्न सक्छ ।

China launched medium range HQ-16 missile

यो एयर डिफेन्स सिस्टममा तैनाथ गरिन्छ । यसको मुख्य काम आकाशमा आउने समस्यामाथि हमला गरेर नष्ट गर्नु हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?