काठमाडौं । भारतको उत्तर प्रदेशमा एक व्यक्तिले टिभी सिरियल क्राइम पेट्रोल हेरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

सिरियल क्राइम पेट्रोलबाट आईडिया लिएर उक्त व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।भारतको उत्तर प्रदेशस्थित बस्ती जिल्लाको यो घटनाबाट सबै हेरुान बनेका छन् ।

२५ वर्षकी शोभावती नामकी एक महिलाको शव खोला किनारमा भेटिएको थियो ।

शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा यो कुरा पत्ता लागेको हो ।उक्त हत्याराको नाम शिव संकर रहेको बताइएको छ ।

अध्ययन नगरेकी शोभवती मोवाइल समेत चलाउन जान्दिन थिइन् । तर श्रीशंकर भने एग्रीकल्चरमा बीएससी गरेको व्यक्ति रहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया