फिल्म ‘बजरंगी भाईजान’ की बाल कलाकार ‘मुन्नी’ कस्ती भईन् ? तस्वीरहरु हेर्नुहोस्

काठमाडौं – सन् २०१५ मा सुपरहिट भएको चलचित्र बजरंगी भाईजान तपाईले हेर्नुभएको थियो ? कबीर खानले निर्देशन गरेको उक्त चलचित्रले वाहवाही मात्रै कमाएको थिएन । भारत पाकिस्तान सीमा विवादका विषयमा केन्द्रित गरेर बनाईएको यो चलचित्रमा जीवन्त अभिनय गरेकी एउटी पात्र ‘मुन्नी’ लाई तपाईले पक्कै भुल्नु भएको छैन ।

हो, मुन्नीको भूमिकामा अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएकी ‘मुन्नी’ अर्थात् उनै कलाकार हर्षाली मल्होत्रा कस्ती भईन् होला ? लोकपथ डटकमले उनको ईन्स्टाग्रामबाट केहि तस्वीरहरु लिएर यहाँ प्रस्तुत गरेको छ।

Then and Now: Bajrangi Bhaijaan Fame Harshaali Alias Munni’s Adorable Photos

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?