काठमाडौं । सैफ अली खान र करीना कपूरको जोडी बी टाउनको सबैभन्दा चर्चित जोडीहरु मध्येको एक हो । तर एक पटक सैफ अली खानले करीनासँग डेट गर्दा श्रीमती भनेको हट हुनुपर्ने बताएका थिए ।
सैफभन्दा करीना १० वर्ष कान्छी छन् । त्यति मात्रै होइन, सैफ अली खान एक विवाह गरिसकेर सम्बन्ध बिच्छेद गरेका व्यक्ति गरेका हुन् ।

उनका अर्को श्रीमतीबाट दुई छोराछोरी छन् । साथै उनी मोडल रोज क्याटलानोको साथमा सीरियस रिलेशनसीपमा थिए ।
उनले विवाहको बारेमा राय माग्दा एक अन्तर्वार्ताको क्रममा श्रीमती भनेको हट हुनुपर्ने बताएका थिए । त्यहि कारण पनि हुनसक्छ उनले हट अभिनेत्रीको छबि बनाएकी करीना कपूरसँग विवाह गरे ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया