जापान नखुल्दै मौलायो ठगीधन्दा

जापान रोजगारीको नाममा ठगी धन्दा मौलाएको छ । जापान रोजगार सुरु नहुँदै सयौं युवा दलालबाट ठगिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो दुई वर्षको तथ्यांकअनुसार करिब सय जनाको ६ करोड रुपैयाँ बढी ठगी भएको छ । नेपाल र जापानबीच २०७५ चैत ११ गते स्पेसिफाइड स्किल्ड वर्कर अन्तर्गत नेपाली श्रमिक जापान पठाउनेसम्ब्न्धी

समझदारी भएसँगै म्यानपावर र दलालले ठगी धम्दा मच्चाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?