ओली-प्रचण्डको पद स्पष्ट : स्थायी कमिटी बैठकमा बुझाइँदै यस्तो प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भित्रको पदीय विवाद मिलान बिन्दुमा पुगेको छ ।

बाँकी पूरै कार्यकाल प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले चलाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षको रुपमा रहने भएसँगै विवाद समाधानको बाटोमा गएको हो ।

आगामी शुक्रवार बस्ने लागेको स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी र अर्का अध्यक्ष दाहालले तयार पारेको प्रस्तावमा यस्तो उल्लेख गरिएको छ।

गत भदौ ६ गते नेकपा विवाद मिलाउन गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई परिमार्जन गरी दुई अध्यक्षले प्रस्ताव तयार पारेका हुन् । शुक्रवारको बैठकमा उक्त प्रतिवेदन पेश गर्न लागिएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/Prastab-2077-.-05-.-26-1.pdf” title=”Prastab-2077-.-05-.-26 (1)”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?