काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
जसअनुसार भोलीबाट उपत्यकामा १६ सिट भन्दा बढी क्षमता भएका सवारी सञ्चालनका लागि भने जोरविजोर प्रणाली लागू हुनेछ । त्यस्तै अत्यावश्यक वस्तु तथा सेवाका लागि भने औषधी बिक्रि वितरणका लागि भने पसलहरु जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । उपत्यका भित्र ढुवानीका साधनहरु भने दिउँसो २ बजेबाट बेलुका ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने छ ।
के गर्न पाइन्छ, के गर्न पाइन्न ?



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया