जसलाई मृत्युको सजाय सुनाईयो, त्यहि बन्यो सांसद !

काठमाडौं । श्रीलंकामा मंगलवार राजनीतिमा एक अनौठो घटना भएको छ ।

Convicted Murderer Sworn in as Sri Lankan MP Premalal Jayasekara

जसलाई एक हत्याको केसमा मृत्युको सजाय सुनाइएको थियो, त्यहि व्यक्ति नै श्रीलंकाको सांसद बनेको छ । उक्त व्यक्तिले हंगामा मच्चाईरहेका विपक्षीको सामू शपथ लिएका छन् ।

Convicted Murderer Sworn in as Sri Lankan MP Premalal Jayasekara

उनलाई श्रीलंकाको सत्तारुढ पार्टी श्रीलंका पोडुजान पार्टी (एसएलपीपी)को सांसद बनाइएको हो ।

Convicted Murderer Sworn in as Sri Lankan MP Premalal Jayasekara

उक्त व्यक्तिले सन् २०१५ मा विपक्षी कार्यकर्तालाई एक चुनावी र्‍यालीमा गोली हानेर मारेका थिए । उक्त सांसदको नाम हो प्रेमलाल जयासेकरा ।

Convicted Murderer Sworn in as Sri Lankan MP Premalal Jayasekara

उनी ४५ वर्षका रहेका छन् । पाँच अगस्टमा मात्र संसदीय चुनावको केहि दिन पहिला हत्याको मामिलामा ३१ जुलाईमा उनलाई दोषी ठहर्याउँदै मृत्युको सजाय दिइएको थियो ।

Convicted Murderer Sworn in as Sri Lankan MP Premalal Jayasekara

Convicted Murderer Sworn in as Sri Lankan MP Premalal Jayasekara

 एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?