काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यसैबीच कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा एक अनौठो घटना साम्ने आएको छ । त्यहाँ एक र्यालीबाट २ लाख ६० हजार मानिस कोरोना संक्रमित भएका छन् ।

एक रिसर्च ग्रुपले स्टडी पछि यो कुरा पत्ता लगाएको हो । रिसर्चर्सले ६३ पन्नाको रिपोटएमा यो कुरा बताएका छन् । तर स्थानीय प्रशासनले भने यो कुरामा प्रश्न उठाएको छ ।

अमेरिकाको साउथ डकोटामा एक मोटरसाइकल र्याली भएको थियो ।

त्यसपछि कोरोना भाइरसको केस बढेका थिए ।

त्यसपछि डियागो स्टेट यूनिभर्सिटीका रिसर्चर्सले यसमा स्टडी गरेका थिए । अमेरिकी राज्य साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमले यसलाई कल्पनाको संज्ञा दिएका छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया