बालबालिकामा देखियो कोरोना भाइरसको घातक ‘सिन्ड्रोम’, के हुन् यसका लक्षण ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

बच्चों के इलाज में मदद

कोरोना भाइरसका कारण हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित भएका छन् ।

जल्दी ठीक हो जाते हैं बच्चे

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात पार्न सकेका छैनन् ।

कई लक्षणों में समानता

गत वर्षको अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

MIS-C पर आई नई स्टडी

यसैबीच कोरोना भाइरसका जति केसक आएका छन् त्यसमा बालबालिकाहरुको केस एकदमै कम छ । देखिएका केसहरुमा पनि बच्चाहरुमा कोरोनाका लक्षण देखिएका छैनन् ।

अलग-अलग होते हैं लक्षण

इटाली, अमेरिका र बेलायतमा कहि बच्चाहरुमा सिन्ड्रोम केसहरु देखिएका छन् । यस लक्षणलाई मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम नाम दिइएको छ ।

अब यो लक्षण भारतसम्म पनि आईपुगेको छ । एक नयाँ स्टडीका अनुसार भारतमा पनि यस्तो नयाँ लक्षण देखापरेको हो ।

यो लक्षण भने शरीरमा दाना जस्तो रातो दाग हुन्छ । बच्चाहरुमा यस्तो प्रकारको लक्षण देखिएपछि वैज्ञानिकहरु चिन्तित बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?