काठमाडौं । दोश्रो विश्वयुद्धको बिध्वंस आज पनि मानिसहरु सम्झिन्छन् ।
त्यसको निशाना पनि अहिले देख्न सकिन्छ । ८० वर्षपछि नर्वेको तटमा एक यस्तो निशानी देखिएको छ, जसलाई देखेर सबै हैरा नबनेका छन् ।
नर्वेको समुन्द्री तटमा दोश्रो विश्व युद्धको ८० वर्षपछि जर्मन युद्धपोतको ब्याटलसिप भेटिएको छ । यो वर्ष सोनार सिस्टमको माध्यमबाट यो युद्धपोत पत्ता लगाइएको हो ।
यो युद्धपोत १९१० को दशकमा बनाइएको थियो । दोश्रो विश्वयुद्धका बेला जर्मनले नर्वेमाथि सन् १९४० मा १७४ मीटर लामो यो युद्धपोतले हमला गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया