काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १ हजार ७७६ रहेको छ भने २ करोड ७७ लाख ३३ हजार २५७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ हरोड ९८ लाख २७ हजार ६६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ४४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच विश्वमा पछिल्लो २४ घण्टामा मात्रै ७५१ जनाको मृत्यु भएको छ भने ६ हजार ३५९ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्वमा ७० लाख ३ हजार ८१९ जना स्वास्थ्योपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया