सुशान्त आत्महत्या प्रकरणमा अदालतको हालसम्मकै ठूलो फैसला : रियालाई दिइयो जेल सजाय

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ ।

मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ ।

सुशांत सिंह राजपूत

रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल सजाय सुनाएको हो । उनलाई १४ दिनको न्यायिक हिरासतमा राखिने भएको छ ।

रियाले आफूले ड्रग्स लिने गरेको र त्यसमा आफू सहभागी बनेको बताएकी हुन् । उनले आफूसहित २५ जना बलिउड कलाकार सहभागी रहेको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?