काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणको आशंका गरिएको छ ।
हिजो कोरोना परीक्षणका लागि स्वाब दिएका कोइरालाको नतिजा शंकास्पदआएपछि पुनः स्वाब दिइएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
उनकाअनुसार स्वाबको नतिजा आउन बाँकी रहेपछि ज्वरोलगायतका कोरोनाका लक्षण देखिएको छ ।
अहिले उनी घरमा आराममा रहेको र सचिवालयका १९ जनाको पनि स्वाब दिइएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया