काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया