काठमाडौं । सोसल मिडियामा अहिले एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।
जसमा एक पाकिस्तानी युवतीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पिता भएको बताएकी छन् ।

उनी भन्छिन्, ‘वास्तवमै ट्रम्प नै मेरा पिता हुन्, र म एक पटक उहाँलाई भेट्न चाहान्छु ।’

भाइरल भिडियोमा उनी भन्छिन्, ‘म सबैलाई भन्छु कि, म पनि वास्तवमै डोनाल्ड ट्रम्पकी छोरी हुँ ।’

सोसल मिडियामा उनलाई अहिले हाँसीमजाकको पात्र बनाइएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया