आईपीएलको खेल तालिका सार्वजिनक, पहिलो खेल चेन्नईविरुद्ध मुम्बई (तालिकासहित)

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल २०२० को खेल तालिका सार्वजनिक भएको छ । आईपीएलको यो १३ औँ सिजनको खेल १९ सेप्टेम्बरमा युएईको आबुधाबीमा हुँदैछ ।

पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपरकिंग्स भिड्ने भएका छन् ।

Image

त्यसपछि आईतवार २० सेप्टेम्बरमा दुबईमा दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जावले प्रतिस्पद्र्धा गर्दैछन् ।

२१ सेप्टेम्बरमा सनराइजर्स हैदराबाद र रोयल्स च्यालेन्जर्स ब्यांग्लोर भिड्दैछन् भने २२ सेप्टेम्बरमा राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्सले प्रतिस्पर्द्धा गर्ने भएका छन् ।

Image

दुबईमा आईपीएलका सबैभन्दा धेरै २४ मयाच खेलिनेछन् । अबुधाबीमा २० र शारजाहमा १२ म्याच हुनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?