काठमाडौं । अस्ट्रेलियाको शहर सिड्नीको समन्द्र तटको नजिक विश्वकै सबैभन्दा ठूलो जनावर क्यामेरामा कैद भएको छ ।

यसको लम्बाई ८२ फिट र तौल १ लाख किलो रहेको छ ।

डेली स्टारको खबरका अनुसार संसारकै यो सबैभन्दा ठूलो जनावरको नाम ब्लू ह्वेल रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया