काठमाडौं । देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ ।
यस्तै कोभिड – १९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ ।
यो पनि पढ्नुहोस् :
नेपालमा कोरोना भाईरस अपडेट : कहाँ कति थपिए संक्रमित र मृतक ? (विवरणसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया