कांग्रेसको पनि राष्ट्रपतिमा महिला उम्मेदवार, भण्डरीविरुद्ध राई

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवारी बनाउने निर्णय गरेको छ ।बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई उम्मेदवारी बनाउने निर्णय गरेको हो ।राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?