१४ जेष्ठ २०८०, आईतवार

सुनको भाउ तोलामा एक सय घट्यो

२०७४,आश्विन,९,सोमवार ०६:१५

0
Shares

काठमाडौं, ९ असोज–नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि एक सय घटेको सुनको भाउ आज फेरी घटेको हो । आज वजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५६ हजार रुपैयाँ छ । चाँदीको भाउ आज तोलाको ७ सय ६० रुपैयाँ छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९