३ जेष्ठ २०७९, मंगलवार

सुनको भाउ तोलामा एक सय घट्यो

२०७४,आश्विन,९,सोमवार ०६:१५

0
Shares

काठमाडौं, ९ असोज–नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि एक सय घटेको सुनको भाउ आज फेरी घटेको हो । आज वजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५६ हजार रुपैयाँ छ । चाँदीको भाउ आज तोलाको ७ सय ६० रुपैयाँ छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको

ताजा समाचार

दाङको बबई गाउँपालिकामा कांग्रेस विजयी
 २०७९,जेष्ठ,३,मंगलवार १०:०७